१५ प्रतिशत लाभांश दिने लक्ष्मी बैंकको घोषणा, बोनस र नगद कति कति ?

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement