नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त

Advertisement

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त भएका छन्। आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

यसअघि काउन्सिलको अध्यक्ष डा. धर्मकान्त बाँसकोटा रहेका थिए। उनको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त थियो। यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा.धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

Advertisement

Advertisement

Advertisement