त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

Advertisement

काठमाडौं । प्राध्यापक डा.धर्मकान्त बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले बाँस्कोटालाई आज उपकुलपति नियुक्त गरेका हुन्। उनी नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष समेत हुन् । उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ ।

Advertisement

Advertisement

Advertisement