अनशन बस्न दुर्गम डडेलधुरा पुगे डा. केसी, मुलुकभरका शुभचिन्तकहरुलाई साथ दिन आग्रह

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी अनशन बस्न दुर्गम डडेल्धुरा पुगेका छन् । आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै उनी पुनः अनशन बस्न लागेका हुन्। यो कसीको १७औं अनशन हुनेछ ।

उनशन बस्न पुगेका उनले आफ्ना शुभन्तिकहरुलाई साथ दिन आग्रह गरेका छन् । केसीले आफूसँग यसअघि भएका सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनलगायतका कानुनहरु संशोधनलगायतका मागहरु अघि सार्दै अनशन बस्न लागेका हुन् ।



 

Advertisement

Advertisement

Advertisement