नागरिक लगानी कोषमा जागिर खुल्यो, १२ वटा पदका लागि आवेदन खुला (विज्ञापनसहित)

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । अधिकृतदेखि अपरेटरसम्मका विभिन्न पदमा खुल्यो जागिर खुलेको छ ।

कोषले शुक्रबार एक सूचना निकाल्दै, खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागिचौथौ तह सहायक पददेखि छैठौँ तह अधिकृतको पदमा १२ वटा पदमा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र अर्को ७ दिनभित्र दोब्वर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ ।

हेर्नुहोस सूचनाः



 

 

Advertisement

Advertisement

Advertisement