कति छ यी बलिउड अभिनेत्रीहरुको 'बैंक व्यालेन्स' ?

Advertisement

काठमाडौं । बलिउडमा केही चर्चित र धनी अभिनेत्री रहेका छन् जोसँग मनग्य सम्पत्ति रहेको छ । बलिउड बाहेक साइड बिजनेशबाट पनि उनीहरुले टन्नै पैसा कमाउने गरेका छन् ।

यी अभिनेत्रीहरुको बैंकमा कति पैसा होला ? धेरैलाई उत्सुकता उत्सुक्ता हुन्छ । एक रिपोर्टका अनुसार कंगना रनावतको बैंकमा ७२.२ करोड भारु व्यालेन्स रहेको छ । कंगना बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन्।

त्यस्तै, सोनाक्षी सिन्हाका खातामा १०३ करोड भारु रहेको छ । त्यसैगरी, सोनाम कपुरको पनि १०३ करोड भारु रहेको छ । अन्य अभिनेत्रीहरुको बैंक व्यालेन्स पनि यस्तै रहेको छ ।

Advertisement

Advertisement

Advertisement