अजोड इन्स्योरेन्सको नाफा झण्डै ७८ लाख

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले ७७ लाख ९७ हजार नाफा आर्जन गरेको छ । कम्पनीले २०७५ असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा १९ लाख नाफा बढाएको हो ।

कम्पनीले २० करोड ६ लाख बीमा शुल्क आर्जन गरेको छ । अजोडले २६ हजार ४ सय ४३ वटा बीमालेख जारी गरेको छ । कम्पनीले ४ सय ५४ वटा दावी वापत ५ करोड ३५ लाख भुक्तानी गरेको छ । ७० करोड चुक्ता पुँजी भएको कम्पनीको बीमा कोषमा ३ करोड २० लाख रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement