प्रमोद खरेलको ‘म हारेको छैन’ नयाँ गीतको भिडियो सार्वजनिक

Advertisement

काठमाडौं । प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ । आमोश तामाङको शब्दर संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन गरेका हुन् ।

गीतमा टेकेन्द्र शाहको संपादन रहेको छ । चितवन् क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् । एभरेष्ट ग्यालरीको निर्माण र बजार व्यवस्थापन गरेको उक्त भिडियोमा एक वास्तविक प्रेम बियोगको कथालाई आत्यन्तै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ ।

https://www.youtube.com/watch?v=WE7qPg6a3zA

Advertisement

Advertisement

Advertisement