ज्योति लाइफले घरमै पुगेर गर्यो बीमितको दाबी भुक्तानी

Advertisement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले बीमितको घरमै गएर जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।

बीमित स्व. जनक केसीको घरमै पुगेर दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल दाबी भुक्तानी रकम रु २० लाख ५५ हजारको चेक कम्पनी लिमिटेडका क्षेत्रिय प्रवन्धक मोहन पुरीले मृतकका पिता गुमानसिं केसीलाई हस्तान्तरण गरेको छ।

Advertisement

Advertisement

Advertisement