बैंक अफ काठमाण्डूको स्वतन्त्र सञ्चालक पदमा लोहनी नियुक्त

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वतन्त्र सञ्चालक पदमा मोहना लोहनी नियुक्त भएकी छन् । बैंकको कात्तिक २२ गते बसेको सञ्चालक समितिको १३८औँ बैठकले लोहनीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement