आजबाट वयोधा अस्पतालमा मधुमेह, थाइराइड, तथा बाथको निःशुल्क परामर्श

Advertisement

काठमाडौं । वयोधा अस्पतालले आइतबारबाट एक सातासम्म मधुमेह, थाइराइड, तथा बाथ रोग विशेषज्ञबाट निःशुल्क परामर्श दिने व्यवस्था मिलाएको छ । विशेषज्ञबाट सिफारिस भएको जाँचको आधारमा ५० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

यसका लागि अग्रिमरुपमा नाम दर्ता गर्नुपर्ने हुन्छ । अस्पतालमा उपलब्ध प्याथोलोजी सेवाहरुमा मात्र छुट दिइने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement