लुम्बिनी जनरलको सीईओमा नूरप्रकाश प्रधानको पदावधि ४ वर्ष थप

Advertisement

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः नूरप्रकाश प्रधानलाई नियुक्त गरिएको छ ।

प्रधानको कार्यकाल कात्तिक मसान्तसम्म रहेकोमा पुनः ४ वर्षका लागि पदावधि थप गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement