बझाङमा ५.७ रेक्टरको भूकम्प

Advertisement

काठमाडौं । बझाङमा ५.७ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार साँझ ७ बजेर १५ मिनेटको समयमा बझाङको पौवागढीलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महशुस भएको हो ।

Advertisement

Advertisement

Advertisement