टाटा हिटाचीको पार्टस् मेला जारी, भारी छुटको व्यबस्था

Advertisement

काठमाडौँ । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रालिले देशैभरीका आफ्ना शाखा कार्यालयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ । उक्त पार्टस् मेला मंसिर १ गतेदेखी ८ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

पार्टस् मेलामा टाटा हिटाचीका सम्पूर्ण ग्राहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरिएको छ । साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने ग्राहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिनेछ ।

सिप्रदी अर्थमुभर्स प्रालिले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement