महरालाई जेल पठाउने न्यायाधीस बढुवा

Advertisement

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा १५ न्यायाधीस नियुक्तिको लागि सिफारिस गरेको छ । बुधबार बसेको बैठकले उनीहरुको नाफा सिफारिस गरेको हो । सिफारिस हुनेमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्लाका न्यायाधीस सुदर्शनराज पाण्डेसहित छ जना जिल्ला न्यायाधीस पनि छन् ।

बैठकले एक जना सहमहान्यायाधीवक्ता, आठ जना अधिवक्तालाई पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । यस्तो छ सिफारिस हुने न्यायाधीसहरुको नामावलीः

Advertisement

Advertisement

Advertisement