सिद्धार्थ बैंकको आधुनिक चेक डिपोजिट मेशिन सञ्चालनमा

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले आधुनिक चेक डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई मध्यनगर गरेर उक्त सुविधा ल्याएको हो ।

यस प्रकारको चेक डिपोजिट मेशिन सञ्चालनमा आए पश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमश बिस्तार गरिने बैंकले जनाएको छ ।

यस प्रकारको चेक डिपोजिट मेशिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् । बैंकले देशभर १७२ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement