सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घट्यो, आजको कारोबार यस्तो छ

Advertisement

काठमाडौँ । साताको छैठौँ दिन आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । बिहीबार ७२ हजार रुपैयाँमा खरीद बिक्री भएको छापावाला सुन आज तोलामा ३०० ले घटेर ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ३०० ले घटेर ७१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी अघिल्लो दिन जस्तै आजपति ८६० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको थियो ।

Advertisement

Advertisement

Advertisement