उद्योग राज्यमन्त्री मोतिलाल दुगड भारतीय ! यस्तो आयो समाचार

Advertisement

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले उद्योग राज्य मन्त्री नियुक्त गरेका उद्योगी मोतिलाल दुगड भारतीय नागरिक भएको भारतीय मिडियाहरुले समाचार प्रकाशित गरेका छन् ।
भारतको थार एक्सप्रेस मिडियाले दुगड भारतीय नागरिक भएको समाचार छापेको हो । थार एक्सप्रेसले दुगडलाई राजश्थानस्थित फतेहपुर निवासी भनेर लेखेको छ ।

थार एक्सप्रेसले तेरापन्थ समाजका नेपाल अध्यक्ष दुगड नेपालको राज्यमन्त्री बन्नु राजश्थानका लागि खुसीको विषय भएको पनि लेखेको छ ।

Advertisement

Advertisement

Advertisement