साग भलिबलको प्रत्यक्ष प्रसारण नेपालको पहिलो स्पोर्टस् च्यानल ‘एक्शन स्पोर्टस् ’ले गर्ने

Advertisement

काठमाडौं । नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ ।

सागअन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पूर्ण खेल मंसिर ११ गतेदेखि १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ ।

‘नेपालले खेल्छ नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई दर्शकमाझ पुर्याउँदै आएकोछ ।

Advertisement

Advertisement

Advertisement