आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा शरण रेग्मी नियुक्त

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त गरेको छ ।

स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीसँग तत्कालिन एनआईडीसी क्यापिटल मार्केट् (हाल सनराईज क्याटिलमा) २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनीमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्स लिमिटेडमा ८ बर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक (हाल जनता बैंक)मा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ बर्ष कार्य गरेको लामो अनुभव छ ।

Advertisement

Advertisement

Advertisement