सिटिजन्स बैंकले जित्यो साफा अवार्ड, उत्कृष्ट वित्तिय प्रतिवेदन जितको आधार

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले साफा अवार्ड जितेको छ । साउथ एसियन फेडरेशन अफ अकाउण्टेन्ट्स(साफा)ले सिटिजन्स बैंकलाई उत्कृष्ठ बार्षिक प्रतिवेदन र कर्पाेरेट गभर्नेन्स अवार्ड दिएको हो ।

साफा दक्षिण एसियाका अकाउण्टेन्ट्सहरुको साझा र सर्वाेच्च निकाय हो । निजी बैंकको विधामा सिटिजन्सले अवार्ड हात पार्न सफल भएको हो ।

Advertisement

Advertisement

Advertisement