महालक्ष्मी विकास बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट अवार्ड

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले दक्षिण एसियाका बैंकहरुका तर्फबाट उत्कृष्ट अवार्ड हात पारेको छ । बैंकले साउथ एसियन फेडरेशन अफ अकाउण्टेन्ट्स(साफा)ले दिँदै आएको उत्कृष्ट बार्षिक प्रतिवेदन र कर्पाेरेट गभर्नेन्स अवार्ड हात पारेको हो ।

साफा दक्षिण एसियाका एकाउन्टेन्सहरुको साझा र सर्वाेच्च निकाय हो । निजी बैंकको विधामा महालक्ष्मी विकास बैंकले उत्कृष्ट अवार्ड हात पारेको हो ।

Advertisement

Advertisement

Advertisement