तेह्रौं साग खेलको दशरथ रंगशालामा भव्य उद्घाटन (फोटो फिचर)

13th_sag_game

काठमाडौं । मिनी ओलम्पिक खेलको रुपमा चिनिने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आइतबार भव्य उद्घाटन गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले साग खेलको औपचारिक उद्घाटन गरिन ।

१३औं साग खेलकुद उदघाटन कार्यक्रममा सहभागी खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुदमा सहभागी माल्दिभ्सका खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुद उदघाटन कार्यक्रममा सहभागी पाकिस्तानका खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुदमा प्रतियोगिताको उदघाटन कार्यक्रममा सहभागी श्रीलङकाका खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुद प्रतियोगिताको उदघाटन कार्यक्रममा सहभागी खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुद उदघाटन कार्यक्रममा सहभागी नेपालका खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुद उदघाटन कार्यक्रममा सहभागी नेपालका खेलाडी । तस्वीरः रासस
१३औँ साग खेलकुद उदघाटन कार्यक्रममा दृश्य । तस्वीरः रासस
१३औँ साग खेलकुद उदघाटन कार्यक्रममा दृश्य । तस्वीरः रासस
१३औँ साग खेलकुद उदघाटन कार्यक्रममा दृश्य । तस्वीरः रासस
१३औँ साग खेलकुद प्रतियोगिता उदघाटन कार्यक्रममा ओलम्पियन दीपक विष्ट ओलम्पिक टर्चका साथ । तस्वीरः रासस