एनआईसी एशियामा शाखा प्रवन्धकदेखि ट्रेनी असिस्टेन्टसम्मको जागिर खुल्यो(सूचनासहित)

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले उपत्यका भित्र र बाहिर गरेर केही संख्यामा विभिन्न पदका लागि आवेदन खुल्ला गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै शाखा प्रवन्धक, अपरेशन/सर्भिस/एक्स्पेरिएन्स म्यानेजर/रिलेशनसिप म्यानेजर, ट्रेनी असिस्टेन्टलगायतका पदमा कर्मचारी माग गरेको हो ।

जागिरका लागि इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् । बैंकले इच्छुक व्यक्तिलाई डिसेम्बर १६ सम्म दरखास्त बुझाउन आग्रह गरेको छ ।

Nic-asia-bank-vacancy

Advertisement

Advertisement

Advertisement