सेञ्चुरी बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । मंगलबार बैंकसँग ओम अस्पिटल एण्ड रिसर्ज सेन्टर प्रालिले औषधि उपचारमा विशेष छुट दिनेसम्बन्धमा सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंकका संस्थापक, सेयरधनी तथा डेबिट क्रेडिट कार्ड होल्डरहरूका लागि अस्पतालमा विषेश छुट दिइनेछ ।

Advertisement

Advertisement

Advertisement