एक हजार लोभले प्रहरीको जागिर चट !

Advertisement

काठमाडौं । एक हजार रुपैयाँ घुस लिँदा प्रहरी सहायक निरिक्षको जागिरै चट भएको छ । ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नबिनकुमार झाले ट्रिपरसँग एक लाख घुस माग्दै गर्दा रंगेहात पक्राउ परेपछि जागिर नै चट भएको हो ।

सम्पूर्ण कागजात हुँदा हुँदै पनि बिभिन्न बहाना उनले घुस रकम मागेकाथिए । सोही सूचनाका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले झालाई रंगेहात पक्राउ गरेको हो ।
झालाई क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ धनुषा स्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाटै पक्राउ गरिएको हो ।

Advertisement

Advertisement

Advertisement