अजोड इन्स्योरेन्सको साधारण सभा पुस ११ गते, आईपीओ निष्काशनको प्रस्ताव पारित गर्ने

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले दिउँसो ४ बजे लैनचौर ब्याङ्क्वेट काठमाडौमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन(आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्ने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement