एनआईसी एशियाले कपिलवस्तुको कृष्णनगरमा सञ्चालन गर्यो विस्तारित काउण्टर

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगरमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको बुधबार कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले उद्घाटन गरे ।

उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement