‘हाइब्रिड’ गाडीको भन्सार र अन्तःशुल्क छुट खारेज, ‘व्यवसायीले दुरुपयोग गरे’: अर्थमन्त्रालय

Advertisement

काठमाडौँ । सरकारले हाइब्रिड गाडीमा दिएको भन्सार र अन्तःशुल्क खारेज गरेको छ ।

पेट्रोलियम पदार्थ र विद्युतीय उर्जा दुबैको शक्तिबाट चल्न सक्ने उक्त हाइब्रिड गाडीको भन्सार र अन्तःशुल्क ५०/५० प्रतिशत छुटको व्यवसायीले दुरुपयोग गरेको अर्थमन्त्रालयले ठहर गरेको हो ।

आर्थिन ऐन २०७६ अनुसार उक्त गाडीमा दिइएको छुट मंसिर १६ गते राजपत्रमा सूचना प्रकाशित गरी खारेज गरेको अर्थ मन्त्रालयले जानएको छ ।

Advertisement

Advertisement

Advertisement