प्रधानमन्त्री ओली अस्पतालबाट १० दिन पछि निवास फिर्ता

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज निवास फिर्ता भएका छन् ।

उनी यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएका थिए ।

Advertisement

Advertisement

Advertisement