धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन, कस्ले मार्ला बाजी ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ८ जनाले आवेदन दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलको संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनौट समिति गठन गरेका थिए ।

सो समितिले आव्हान गरेको मिति भित्र ८ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्षका लागि नेपाल राष्ट्रका पूर्व कार्यकारी निर्देशक तथा हाल बोर्डका सञ्चालक रहेका भिष्म कुमार ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व जिएम सिताराम थपलिया, ब्रोकर कम्पनीका मालिक नरेन्द्र सिँजापति, निल सारु मगर लगायत अन्य २ जनाले दरखास्त दिएका छन् ।

Advertisement

Advertisement

Advertisement