तिनाउले नेपाल कम्युनिटिलाई प्राप्ति गर्यो, आइतबारदेखि एकीकृत कारोबार शुरु

Advertisement

काठमाडौँ । तिनाउ डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटि डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु भएको छ ।

नेपाल राष्ट्र बैंकबाट कात्तिक २२ गते तिनाउले नेपाल कम्युनिटिलाई प्राप्ति गर्न अन्तिम स्वीकृत दिएको तथा मंसिर २२ गते शुक्रबारबाट एकीकृत कारोबार शुरु गरेको प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले जनाएका छन् ।

तिनाउले नेपाल कम्युनिटिलाई प्राप्ति गरेपछि निताउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार आरम्भ गरेको सीईओ श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement