साग पुरुष फुटबलः बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

Advertisement

काठमाडौँ । तेह्रौं सागअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलका नेपाल पुगेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेको पासलाई सुनिल बलले गरेको गोल नै निर्णायक भयो । यसअघि श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement