दुई दशकपछि नेपाललाई बक्सिङमा पनि स्वर्ण

Advertisement

काठमाडौं । तेह्रौं सागअन्तर्गत सोमबार भएको बक्सिङ खेलमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक हात पार्न सफल भएकी छन् । उनले ५४ केजी तौल समूहमा भारतकी खेलाडीलाई पराजित गर्न सफल भएकी हुन् ।

नेपालले २०५६ सालमा काठमाडौंमा भएको साग खेलपछि स्वर्ण जित्न सकेको छैन् । उक्त खेलमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

Advertisement

Advertisement

Advertisement