३४ बर्षीया सान्ना म्यारिन बनिन् फिनल्याण्डकी प्रधानमन्त्री, कान्छो उमेरको रेकर्ड

Advertisement

काठमाडौं । फिनल्याण्डले संसारकै कम उमेरको प्रधानमन्त्री पाएको छ । ३४ बर्षिय सान्ना म्यारिनले संसारकै कम उमेरकी प्रधानमन्त्री बन्ने अवसर पाएकी हुन् ।

म्यारिनले महिलाहरुकै नेतृत्वमा रहेका ४ वटा सेन्टर लेफ्ट पार्टीहरुको गठबन्धनका तर्फबाट यसै हप्ता प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछिन् ।

हालसम्म युक्रेनका प्रधानमन्त्री ओलेक्सी हेन्छ्रुकको उमेर ३५ वर्ष छ भने न्युजील्याण्डका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनको उमेर ३९ वर्ष रहेको छ ।

Advertisement

Advertisement

Advertisement