१३ औँ सागमा नेपाली पौडी खेलाडी गौरिका सिंहले ४ वटा स्वर्ण पदक जितेर बनाइन् कीर्तिमान

Advertisement

काठमाडौँ । नेपाली पौडी खेलाडी गौरिका सिंहले दक्षिण एशियाली खेलकुद(साग)मा ४ वटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छिन् । सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं साग प्रतियोगितामा चौथो स्वर्ण जितेकी हुन् ।

आजको खेलमा १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई २ सेकेन्डले पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्डमा पूरा गरिकी थिइन् ।

Advertisement

Advertisement

Advertisement