द भ्वोइस अफ नेपाल सिजन-२ का विजयीलाई ड्याट्सन रेडीगो गाडी उपहार प्रदान

Advertisement

काठमाडौँ । नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपालको साँगीतिक प्रतियोगिता 'द भ्वोइस अफ नेपाल' सिजन २ का सर्वात्कृष्ट विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो वान प्वाइन्ट जीरो एल गाडी प्रदान गरेको छ ।

'द भ्वोइस अफ नेपाल' प्रतियोगिताको विजेता लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले ड्याट्सन रेडी गो वान प्वाइन्ट जीरो एल गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

“द भोइस अफ नेपाल” को फाइनल कार्यक्रम मंसिर २१ गते शनिवार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement