नेपाल इन्स्योरेन्सले पायो ‘नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९’

Advertisement

काठमाडौँ । वल्र्ड मार्केटिङ कङ्ग्रेसले नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९’ बाट सम्मानित गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

वल्र्ड मार्केटिङ कङ्ग्रेसद्वारा आयोजित उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था, गैर सरकारी संस्था, होटल, पर्यटन क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement