चौधरी समूहले सेन्सईका थप नयाँ घरायसी सामग्रीहरु भित्राउने

Advertisement

काठमाडौं । जापानी प्रविधिका सेन्साई ब्राण्डका घरायसी सामानहरुको लोकप्रियता नेपाली बजारमा बढ्दै गएको छ । चौधरी समूहले बिक्री गर्दै आएको सेन्साई ब्राण्डका उत्पादनहरुको माग बढ्दै गएको उक्त समूहअन्तर्गतको कम्पनी ईओएल प्रालिले जनाएको छ ।

कम्पनीले अन्तर्राष्ट्रियस्तरका सेन्साईका घरायसी सामग्रीहरु राष्ट्रिय मूल्यमा पाईने जनाएको छ । यस ब्राण्डका नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएका छन् ।

चौधरी समूहले सेन्सेईका थप नयाँ घरायसी सामग्री पनि नेपाली बजारमा भित्राउन लागेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement