प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, ११.३२ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौँ । प्रभु इन्स्योरेन्सले शेयरधनीहरुलाई १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

विहीबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११.३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाएका छन् ।

बीमा समितिबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनी सचिव कर्णले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement