टाटा मोटर्सले ‘विन्टर ब्लेसिङ’ कार्यक्रम आयोजना गर्ने

Advertisement

काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङले जाडोको अवसरमा ‘विन्टर व्लेसिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा यही मंसिर २७ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ।

उक्त अवसरमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एचफाइभ, नेक्सन, टियागो, टिगोर, एनआरजीलगायतका गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । त्यस कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक बर्षको सवारी कर, प्रत्यक गाडीको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषण छन्।

Advertisement

Advertisement

Advertisement