एनआईसी एशिया लघुवित्तमा जागिरको अवसर, डेपुटी सीईओदेखि ट्रेनी असिस्टेण्टसम्म

Advertisement

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा डेपुटी सीईओदेखि ट्रेनी असिस्टेण्टसम्मको पदमा जागिरको अवसर खुलेको छ ।

डेपुटी सीईओ १ जना, चिफ रिक्स अफिसर १ जना, चिफ सपोर्ट अफिसर १ जना, हेड फाइनान्स १ जना, डिपार्टमेन्ट हेड ४ जना, प्रदेश प्रमुख ५ जना, अफिसर ५ जना, शाखा प्रबन्धक(केही) र ट्रेनी असिस्टेण्ट(केही) माग भएको हो ।

इच्छुक व्यक्तिहरुले योग्यता पुगेका पदमा पुस १५ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने वित्तीय संस्थाद्वारा मंगलबार प्रकाशित सूचनामा जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement