नेपाली सेनाले माग्यो विभिन्न पदका लागि ६७ जना कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ । कार्यालयले अस्पताल र सैनिक महाविद्यालयका लागि सर्जन, लेक्चरर, मेडिकल अफिसर, ड्राइभर, औषधि वितरक, सहायक प्राध्यापकलगायतका पदको लागि योग्य जनशक्ति माग गरेको हो ।

कार्यालयको माग दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म दिन सकिने सेनाले जनाइएको छ। इच्छुकले शैक्षिक योग्यता तथा अन्य अनुभवका कागजात कार्यालयको वेभ साइटमा अनलाइनमार्फत बुझाउन पर्नेछ ।

दर्खास्त फारम काठमाडौंको जंगी अड्डा, कल्यानकारी योजना निर्देशनालय, इटहरीको सैनिक अस्पताल, पोखराको हकमा पूर्वी पृतना फिल्ड अस्पताल र इटहरीको सैनिक आवसीय महाविधालयको लागि पोखरामा समेत दर्खास्त दिन सकिनेछ ।

Nepali-cena

Advertisement

Advertisement

Advertisement