घुस लिएको आरोपमा गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरुले जग्गासम्बन्धी मुद्दा चलिरहेको बेला गुठीको जग्गा गुठीमै कायम गर्न भन्दै घुस लिएको प्रमाणका आधारमा पक्राउ गरिएको अख्तिारको भनाई छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले

Advertisement

Advertisement

Advertisement