इन्स्टाग्रामको स्टोरीमा थप नयाँ सुविधा, धेरै फोटो राख्न सकिने

Advertisement

काठमाडौं । इन्स्टाग्रामले स्टोरीमा धेरै फोटो सेयर गर्न रुचाउनेको लागि नयाँ सुविधा ल्याएको छ । कम्पनीले दुई देखि छ वटा सम्म फोटो राख्न सकिने जनाएको छ । यसको लागि स्टोरी राख्ने ठाउँमा गएर लेआउट अप्सन छान्नपर्ने हुन्छ ।

कम्पनिका सिईओ एडम मोसेरीले ट्विटरमा ‘इन्स्टाग्राम स्टोरीको लागि नयाँ लेआउट फिचर ल्याएको र यसबाट धेरै फोटालाई ग्रिडको ढाँचामा स्टोरीमा राख्न सकिन्छ’, भन्दै ट्विट गरेका छन् ।

कम्पनीको अनुसार अप्सन छानिसकेपछि कति वटा फोटो ग्रिडमा राख्ने त्यसको लेआउट छानेर यस फिचरको प्रयोग गर्न सकिन्छ

Advertisement

Advertisement

Advertisement