विद्युत प्राधिकरणका कर्मचारीहरुको भत्ता बढ्यो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले आफ्ना कर्मचारीहरुको भत्ता बढाएको छ । प्राधिकरणअन्तर्गतका युनियनहरुको मागअनुसार व्यवस्थापनले भत्ता बढाउने निर्णय गरेको हो ।

उक्त निर्णयसँग प्राधिकरणको आधिकारिक युनियनले आफूहरुको मागअनुसार भत्ता वृद्धिलगायतका निर्णय गराउन सफल भएको भन्दै खुसियाली मनाएको छ । यस्ता छन् प्राधिकरणका निर्णयहरुः











Advertisement

Advertisement

Advertisement