अर्थशास्त्रीहरुको संगठनमा प्याकुरेल दोहोरिए, अरु को को ?

Advertisement

काठमाडौं । नेपालका अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघमा प्रा.डा. विश्वम्भर प्याकुरेल दोहोरिएका छन् । संघको २९ औं साधारण सभाले प्रा.डा.प्याकुरेलको अध्यक्षतामा संघको नयाँ कार्य समिति चयन गरेको हो । तीन बर्से कार्यकालका लागि सर्व सम्मतिमा चुनिएको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा.भवानी ढुंगाना, उपाध्यक्षमा प्रा.डा.गोविन्द नेपाल चयन भएका छन् ।

मुलुकको समसामयिक आर्थिक विषयमा थिंक ट्यांकको काम गर्ने संघले सरकारलाई समेत आर्थिक नीति बनाउन सहयोग गर्दै आएको छ ।
अध्यक्षः प्रा.डा. विश्वम्भर प्याकुरेल
बरिष्ठ उपाध्यक्षः डा.भवानी ढुंगाना
उपाध्यक्षः प्रा.डा. गोविन्द नेपाल
महासचिवः गोपाल तिवारी
सचिवः डा. खोमराज खरेल
कोषाध्यक्षः प्रा.डा. शान्ता सिंह
सदस्यहरु
प्रा.डा. शिवराज अधिकारी
डा. पोषराज पाण्डे
केशब प्रसाद आचार्य
प्रा.डा. विजया श्रेष्ठ
प्रा.डा. केशबराज खड्का
डा. मणि कुमार नेपाल
डा. माधव दाहाल
डा. यादवमणी उपाध्याय
नविन अधिकारी
जमुना श्रेष्ठ

Advertisement

Advertisement

Advertisement