भायानेटको नयाँ वर्ष अफरः २० एमबीपीएस प्लान, इन्टरनेट खरिदमा नेट टीभी निःशुल्क

Advertisement

काठमाडौं । भायानेटले नयाँ वर्षको अवसरमा ‘ट्रीपल ट्वान्टी अफर’ ल्याएको छ । सन् २०२० को समधुर सुरुवात गर्नको लागि भायानेटले ११ हजार ४ सय रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट प्याकेज ल्याएको हो ।

यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हवा चार सयमा उपलब्ध छ, जसमा २५०प्लस च्यानलहरु भएको नेट टीभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो प्याकेज खरिद गर्दा नेट टीभी निशुल्क पाउनुका साथै जडान शुल्कमा १ हजार रुपियाँ छुट पाउन सकिने छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement