नेको इन्स्योरेन्सद्वारा शेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आइतबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरिएको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।

उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव धितालले बताए ।

Advertisement

Advertisement

Advertisement