नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को झापा शाखा गठन

Advertisement

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को झापा शाखा गठन भएको छ ।

इक्यान झापा शाखाको अध्यक्षमा शन्तकुमार शर्मा कट्टेल, उपाध्यक्षमा मिलन ओली, सचिवमा मदन बुढाथोकी र कोषाध्यक्षमा राजकुमार कार्की चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा नवीनकुमार शिवाकोटी, खगेन्द्र भण्डारी, लक्ष्मीकान्त भण्डारी, अशोक भण्डारी र अग्नीप्रसाद सापकोटा चयन भएका हुन् ।

Advertisement

Advertisement

Advertisement